फेवाबजारमा दशैंतिहार विषेश अफर | समान खरीदमा छुटै छुट

बडा दसैं तथा तिहारलाई लक्षित गरी असोज ५-१७ कार्तिक सम्म फेवाबजारमा विषेश अफर सन्चालन भइरहेको छ।
मुख्य आकर्षणको रुपमा बाल्ट्राका विभिन्न साना ठुला इलेक्ट्रोनिक्स सामानहरूमा FLAT 1O%OFF र फ्रि डेलिभरी रहेको छ। त्यसैगरी
१. विभिन्न ब्राण्डका टिभीमा ४०%सम्म छुट
२. विभिन्न ब्राण्डका फ्रीजमा १५%सम्म छुट
३. Washing Machine १५%सम्म छुट
४. AC मा १०%सम्म छुट
५. Kitchen Itemमा १५%सम्म छुट
६. सिसी टिभी क्यामरामा सम्म १५%
७. Goldstar shoes मा १२%सम्म छुट
८. Laptop मा ५%सम्म छुट आदि.. रहेका छन्।

 

 

 

 

 

 

 

 

 

 


फेवाबजारबाट विभिन्न ब्राण्डका टिभि, फ्रिज, वासिङ मेसिन,किचन एप्लाईन्सहरु राइस कुकर,मिक्सर, रोटी मेकर, डिस्पेन्सर, माइक्रोअोभन, आइरन, हिटर, कुकर अन्य इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला-साहित्यका पुस्तक लगायतका सामाग्रीहरू अनलाईन एपमार्फत खरिद गरि घरघरमा उपलब्ध हुनेछ।

फेवाबजारले प्रत्येक महिना ५-१७ गते सम्म Fewabazar Exclusive Offer ल्याउछ,
बडा दसैं तथा तिहारलाई लक्षित गरि असोज ५-१७ कार्तिक सम्म फेवाबजारमा विषेश अफर सन्चालन भइरहेको छ।
जसमा ५०% सम्म छुट लगायतका विभिन्न स्किम ल्याउने गर्दछ भने EMI । मासिक किस्ताबन्दीमा रु. २०,००० देखि रु ५००,००० सम्मका सामान उपलब्ध छन्। दशैं तिहारमा अनलाईन एपमार्फत खरिद गर्दा Fast Delivery को व्यवस्था छ।

Fewabazar.com (Website) र Fewabazar Android/ iOS App बाट
Card Payment, Installment Payment, र Cash on Delivery गरी सामान किन्न सकिन्छ।

Fewabazar.com को पोखरा, लेखनाथ, बाग्लुङ, बेनी, दुलेगौँडा,भिमाद, डुम्रेमा र काठमाडौं उपत्यकामा १० Outlets रहेका छन्।

बाग्रेनिङ गर्न नपर्ने, समयको बचत हुने, भीडभाडमा ठगिने सम्भावना नहुने, न्युन मुल्यमा होम डेलीभरी सेवाका साथै विशेष अफर को समय भित्र ५०%सम्म छुटका साथै अन्य आकर्षक स्किम फेवाबजार डट कमबाट प्राप्त गर्न सकिन्छ।


Fewabazar.com सामाजिक सञ्जाल(Facebook,Twitter, Instagram, Linkdin, Viber, Whatsapp), Website, Android(google playstore) र iOS(app store) उपलब्ध रहेको छ।
Google Play Store/ App Store बाट Fewabazar App डाउनलोड गरी अनलाईन सपिङको मज्जा लिनुहोस्। - फेवाबजार परिवार

Leave your comment