01-5260442,061-442578,061-442579

Chhamiya

Publisher: Manjari Publication First Publish Year: 2075 BS Edition: 1st Cover: Paper Back Category: Nepal Story/Prose/Essays Language: Nepali Pages: 258 Weight(gms): 150
SKU: FB-Chhamiya
300.00 (Rs)
excluding shipping

This is a second novel by Ganesh Prasad Lath, once a Karate player of the Marwadi community.

तीन दशकअघि कराँतेका नामुद खेलाडीका रूपमा परिचित थिए- मारवाडी समुदायका गणेशप्रसाद लाठ । वीरगञ्ज-निवासी उनलाई समयसँगै विकसित भएको साहित्यिक चेतले पत्रपत्रिकाका स्तम्भकार र व्यङ्ग्यकार बनायो।

भारत र नेपालका स्थापित पत्रपत्रिकामा आफ्ना रचना प्रकाशित गरिसकेका लाठमा प्रचुर हास्यव्यङ्ग्य चेत छ । आफ्ना वरिपरि घटेका सामान्य घटनालाई पनि मीठो व्यङग्य-बान्की बनाउनमा उनी खप्पिस छन् ।

यसअघि ‘अनुराधा भवन' उपन्यास प्रकाशित गरिसकेका लाठको यो दोस्रो कृति हो । उनको ‘क्षमादान' उपन्यास प्रकाशोन्मुख छ